झ्याप्प बत्ती जाने, झ्याप्पै आउने। विद्युत प्राधिकरणले लोडसेडिङ तालिका महिनैपिच्छे फेरिइरहने। कति बेला जान्छ–आउँछ समय हेरेर काम गर्नुपर्ने! धेरैपटक अफिसमा लोडसेडिङको तालिका प्रिन्ट गर्नुपर्थ्यो। काम गरिरहेको बेला एलिजा